मंगलबार, कार्तिक ११ २०८३

मंगलबार, कार्तिक ११ २०८३

राष्ट्रिय बाणिज्य बैंकद्वारा आरवीवी भेहिकल लोन फेष्टिभ अफर सार्वजनिक

राष्ट्रिय बाणिज्य बैंकद्वारा आरवीवी भेहिकल लोन फेष्टिभ अफर सार्वजनिक

५ भाद्र, काठमाडौं । आज राष्ट्रिय बाणिज्य बैंकले आरवीवी भेहिकल लोन फेष्टिभ अफर योजना सार्वजनिक गरेको छ। बैंकले ऋणीलाई ७.७७ प्रतिशत ब्याजदरमा कर्जा दिने भएको छ ।

यो योजनामा बैंकले स्थिर ब्याज प्रणली लागु गर्दैछ। ग्राहकवर्गले आरवीवी भेहिकल लोन लिँदा ७ वर्षसम्म ७.७७ प्रतिशत स्थिर ब्याज तथा ०.५ प्रतिशत प्रोसेजिङ फि प्रणलीमा लोन लिन सकिने छ ।

यो योजना यहि २०८१ भाद्र १ गतेदेखि २०८१ कार्तिक मसान्तसम्मको लागि मात्र रहनेछ । विस्तृत जानकारीका लागि नजिकको राष्ट्रिय वाणिज्य बैंकको शाखामा सम्पर्क गर्नुहोस ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend