बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

शिक्षक सेवा आयोगको यस्तो छ तयारी, वार्षिक कार्यतालिका सार्वजनिक

शिक्षक सेवा आयोगको यस्तो छ तयारी, वार्षिक कार्यतालिका सार्वजनिक

 

काठमाडौँ ५ भाद्र । शिक्षक सेवा आयोगको वार्षिक कार्यतालिका सार्वजनिक भएको छ। आइतबार आयोगले आफ्नो वेबसाइट मार्फत आर्थिक वर्ष २०७९र८० कोलागि कार्यतालिका सार्वजनिक गरेको हो।

कार्यतालिका अनुसार आयोगले असोज महिनामा कार्यसम्पादन मूल्याङ्कन मार्फत प्रथम श्रेणी बढुवाको काम सक्नेछ। त्यस्तै असोज देखि मङ्सिर महिनासम्म तिनै तहको खुला विज्ञापन गर्ने आयोगको तयारी छ। आयोगले नयाँ शैक्षिक सत्र सुरु हुँदा सम्म करार सुची प्रकाशन गरिसक्ने तयारी गरेको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend