सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

जिल्ला कारागार झापाबाट कैदी फरार भए पछि प्रहरी परिचालन

जिल्ला कारागार झापाबाट कैदी फरार भए पछि प्रहरी परिचालन

जिल्ला कारागार झापाबाट गौरादह नगरपालिका–८ जुरोपानीका २४ वर्षीय उमेश माझी फरार भएका छन् । गत २०७१ साल असार ७ गतेदेखि जबर्जस्तीकरणी र कर्तव्य ज्यान मुद्दामा सजाय भुक्तान गरिरहेका माझी आइतबार अपराह्न फरार भएको कारागार प्रमुख बताएका छन् । उनका अनुसार अपराह्न ३ बजेसम्म माझी कारागारमै रहेकोे सिसी क्यामेराले देखिएको थियो । आइतबार साँझदेखि फरार माझीको खोजीमा प्रहरी परिचालन गरिएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend