सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

सरकारलाई असफल पार्न कांँग्रेस अग्रसरः प्रधानमन्त्री ओली

सरकारलाई असफल पार्न कांँग्रेस अग्रसरः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस सरकारलाई असफल बनाउन अग्रसर भएको बताएका छन् । नेकपाका अध्यक्ष प्रचण्डले सरकारलाई असफल बनाउन देशी बिदेशी शक्रि लागेको बताएको केही दिन नबित्दै प्रधानमन्त्री ओलीले यस्तो आ%Eरलाई असफल पार्नका लागि योजनाबद्ध तरिकाले लागि रहेको आरोप लागए ।

बुधबाE्बोधन प्रतिपक्ष दल नेपाली काँग्रेस सरकारलाई असफल पार्नका लागि योजनाबद्ध तरिकाले लागि रहेको आरोप लागए ।

बुधबार सरकारी निवास बालुटारमा बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको बैठकलाई ब्रिफिङ गर्दै ओलीले छिमेकी राष्ट्र भारत र चीनसँगको सम्बन्ध मजबुत भएको बताउँदै काँग्रेस भने सरकारलाई जसरी हुन्छ असफल पार्ने तर्फ उन्मुख भएको जनाए । प्रधानमन्त्री ओलीले प्रधानन्यायाधीशमा सिफारिस दीपकराज जोशीलाई अनुमोदन नगर्नुको कारण उनका केही कुरा विवादमा आएकाले नगरेको बताए । उनले सरकारले थप उर्जाका साथ लाग्नु पर्ने बताएको एक सहभागी नेताले बताए ।सरकारमा बसेर राम्रो काम नगर्नेहरु विदा पाउने समेत बताएका छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend