सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

 पूर्वसांसद कमल पंगेनीको हृदयघातका कारण निधन

 पूर्वसांसद कमल पंगेनीको हृदयघातका कारण निधन

नेपाली कांग्रेसका पूर्व सांसद कमल पंगेनीको निधन भएको छ । कांग्रेस स्याङ्जाका जिल्ला सभापति समेत रहेका पंगेनीको आइतवार हृदयघातका कारण निधन भएको हो । घरमा छाती दुखेको बताएपछि उपचारका लागि अस्पताल लैजाने क्रममा बिहान साढे ६ बजे बाटोमै निधन भएको पारिवारिक स्रोतले बताएको छ । २०७० सालमा स्याङ्जाबाट प्रत्यक्ष निर्र्वािचत सांसद पंगेनी प्रखर वक्ता थिए । पंगेनी २०३५ सालदेखि राजनीतिमा सक्रिय थिए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend