सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

प्रधानमन्त्री ओलीले गरे कानुनमन्त्रीमा भानुभक्तलाई नियुक्त

प्रधानमन्त्री ओलीले गरे कानुनमन्त्रीमा भानुभक्तलाई नियुक्त

प्रधानमन्त्री केपी शर्मा ओलीले कानुनमन्त्रीमा नेकपाका सांसद भानुभक्त ढकाललाई नियुक्त गरेका छन् । बंगलादेशमा अध्ययनरत नेपाली छात्राहरुबारे बिवादित कुरा बोले पछि तत्कालीन कानुनमन्त्री शेरबहादुर तामाङले पदबाट राजीनामा दिएका थिए ।प्रतिपक्ष नेपाली कांग्रेसमात्रै नभएर सत्तापक्षका सांसदले पनि तामाङलाई राजीनामा गर्न दबाब दिएका थिए । साउन ८ गते शेरबहादुर तामाङले राजीनामा दिएपछि कानुन मन्त्रालय पनि प्रधानमन्त्री ओलीले नै सम्हाल्दै आएका थिए । मोरङ ३ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन ढकाल ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend