शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीको कार्यालय बबरमहल

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीको कार्यालय बबरमहल

 

 

काठमाडौं । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीको कार्यालय ठेगाना बबरमहल तोकिएको छ । तत्कालीन तमलोपाको पार्टी कार्यालय नै नयाँ पार्टीको कार्यालय हुने बताइएको छ । निर्वाचन आयोगले बुधबार सनाखत गरेपछि पार्टीलाई आधिकारिकता दिएको हो ।

 

 

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend