फाइल फोटो
काठमाडौं । माधव नेपाल अध्यक्ष रहेको नेकपा (एकीकृत समाजवादी) पार्टीका केन्द्रीय सदस्य प्रेम आलेले आफूहरूसँग साविक एमालेका ६२ केन्द्रीय सदस्य र ३१ सांसद रहेको दाबी गरेका छन् ।
सनाखतका लागि बुधवार निर्वाचन आयोग पुगेका सांसद आलेले नयाँ दल दर्ताका लागि आवश्यक केन्द्रीय समिति र संसदीय दलमा २० प्रतिशत पुग्ने दाबी गरेका हुन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend