शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

माधव नेपाल र महन्थ ठाकुरका नयाँ पार्टीका लागि सनाखतको तयारी पूरा

माधव नेपाल र महन्थ ठाकुरका नयाँ पार्टीका लागि सनाखतको तयारी पूरा

 

 

काठमाडौँ । निर्वाचन आयोगले पार्टी विभाजनका लागि भदौ २ गते निवेदनमा हस्ताक्षरसहित नाम बुझाउनेलाई मात्रै बुधबार सनाखत गराउने भएको छ।

नाम मात्रै उल्लेख भएका र पछि आयोगमा निवेदन दिएका केन्द्रीय सदस्य एवं सांसदहरुलाई सनाखतमा सहभाग नगराउने निर्णय गरेको हो।

एमालेबाट विभाजन हुन माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी प्रस्ताव गरिएको छ भने जसपाबाट विभाजित भएर लोकतान्त्रिक समाजवादी पार्टी निर्माणका लागि प्रस्ताव गरिएको छ। दुवै पक्षलाई सनाखतका लागि आयोगले बुधबार बोलाएको छ। सनाखतका गर्नुपर्ने सबै तयारी पुरा भएको आयोगले जनाएको छ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend