शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

अबदेखि भौतिक उपस्थितिमै २५ जनाको सहभागितामा गोष्ठी गर्न पाउने

अबदेखि भौतिक उपस्थितिमै २५ जनाको सहभागितामा गोष्ठी गर्न पाउने

 

 

काठमाडौं । अबदेखि काठमाडौं उपत्यकामा भौतिक उपस्थितिमै गोष्ठी गर्न पाइने भएको छ । आज बसेको काठमाडौं उपत्यकाका ३ प्रमुख जिल्ला अधिकारीहरुको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले सम्भव भएसम्म भर्चुअल माध्यमबाट कार्यक्रम गर्ने र यदि गर्नै पर्ने भए २५ जनाको सहभागितामा गोष्ठि, तालिम, सेमिनार, बैठक, समिक्षा, प्रशिक्षण गर्न दिइने निर्णय गरेको हो ।

 

 

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend