शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

माधव नेपालको नेतृत्वमा बन्न लागेको पार्टीबाट मन्त्री बन्नेहरुको नामावली टुंगो (लिष्टसहित)

माधव नेपालको नेतृत्वमा बन्न लागेको पार्टीबाट मन्त्री बन्नेहरुको नामावली टुंगो (लिष्टसहित)

 

 

काठमाडौ। पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको नेतृत्वमा बन्न लागेको पार्टीबाट मन्त्री बन्नेहरुको नामावली टुंगो लागेको छ । सत्ता गठबन्धनमा माधवले ६ जनालाई मन्त्री बनाउन लागेका हुन् ।

माधव नेपाल नेतृत्वको प्रस्तावित नेकपा एकीकृत समाजवादीले ६ जना मन्त्री पाउन लागेको जानकारी प्राप्त भएको छ । ५ मन्त्रालयसहित एकजना राज्यमन्त्री सो पार्टीले पाउने तय भएको स्रोतले जनाएको छ । माधव पक्षले उपसभामुख पनि पाउने उच्च सम्भावना छ । दल दर्ताको प्रक्रिया टुंगिएलगत्तै मन्त्रिपरिषद्ले पूर्णता पाउँदैछ ।

यी हुन् माधवले मन्त्रीका लागि फाइनल गरेका नामहरुः
(मुकुन्द न्यौपाने र बेदुराम भुसालमध्ये एकजनाको नेतृत्वमा सरकारमा जाने
(प्रेम आले
(विरोध खतिवडा
(रामकुमारी झाँक्री
(किसान श्रेष्ठ
(जीवनराम श्रेष्ठ रकृष्णलाल रमहर्जनमध्ये एकजना
(मेटमणि चौधरी रहिराचन्द्र केसी
(खिमलाल देवकोटा

यी नामहरु पार्टीबाट फाइनल भएको र सो मध्ये ६ जनाको नाम पार्टीको दर्ता प्रक्रियाको अन्त्यसम्म टुंगोमा लाग्ने सूचना प्राप्त भएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend