शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

एमाले अध्यक्ष ओलीसँग निर्णायक छलफल, घनश्याम भुसाल पुगे बालकोट

एमाले अध्यक्ष ओलीसँग निर्णायक छलफल, घनश्याम भुसाल पुगे बालकोट

 

 

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्न भन्दै आज उपमहासचिव घनश्याम भुसाल बालकोट पुगेका छन् ।

पार्टीमा विवाद समाधान गर्न गठित कार्यदलका सदस्य समेत रहेका भुसाल ओलीसँग छलफल गर्न बालकोट पुगेका हुन् ।

माधव नेपालसँग बानेश्वरमा छलफलपछि भुसाल बालकोट पुगेका हुन् । एमाले भित्र विवाद उत्कर्षमा पुगेको समयमा भुसाल बालकोट पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । माधव नेपाल पक्षका एक केन्द्रीय सदस्यका अनुसार अध्यक्ष ओली सँग परामर्श गर्न भुसाल बालकोट गएका हुन ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend