शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

माधव नेपालले विशेष सम्बोधन मार्फत राजनीतिक विषयमा खुलासा गर्दै

माधव नेपालले विशेष सम्बोधन मार्फत राजनीतिक विषयमा खुलासा गर्दै

फाइल तस्बिर ।

काठमाडौ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आज विशेष खुलासा गर्ने भएका छन् । नेपालले जुममार्फत् जनवर्गीय संगठनको भेलालालाई सम्बोधन गदै पछिल्लो समसामयिक राजनीतिक बिषयमा खुलासा गर्न लागेका हुन् । अनेरास्ववियुले जनाए अनुसार नेता नेपालले समसामयिक राजनीतिक विषयमा सम्बोधन गर्न लागेका हुन् ।

सरकारले अध्यादेश ल्याउन लागेको विषयले एमालेमा तरंग ल्याएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार राति वक्तव्य जारी गर्दै दल विभाजनको अध्यादेश ल्याउन लागेको भन्दै पार्टी फुटाउने षड्यन्त्र भइरहेको बताएका छन् ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend