शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

अफगानिस्तानबाट आएका ५७ जना नेपाली दिल्ली एयरपोर्ट ओर्लीए

अफगानिस्तानबाट आएका ५७ जना नेपाली दिल्ली एयरपोर्ट ओर्लीए

तस्वीर दिल्ली एयरपोर्ट गुगल

काठमाडौं , आज (मंगलवार) विहान अफगानिस्तानबाट दिल्लीमा ५७ जना नेपाली आइपुगेका छन् ।

भारत हुँदै अफगानिस्तानको व्रिटीश राजदूतावासमा सुरक्षाको लागि गएका ५७ जना नेपाली आइतबार बेलुका ११ बजे (अफगानिस्तानको स्थानिय समय) ब्रिटिश एयरफोर्सबाट दुबई र त्यहाँबाट र सोमबार १० बेलुका (बेलायतको स्थानिय समय) आइपुगेपछि त्यहाँबाट राति सवा १० बजे त्यहाँ भारतको दिल्ली लागि उडेको थियो ।

उहाँहरु विहान दिल्ली आइपुग्नु भएको छ । विहान फोन गर्नु भएको थियो, अहिले रेस्ट गर्दै हुनुहुन्छु, तीनका आफन्तले बुटवलबाट  भने ।

उनीहरु भोली दिल्लीबाट नेपाल आउने तय भएको परिवारले जनाकारी दिएका छन् । लोकान्तरबाट

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend