शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

बलात्कारको आरोपमा पक्राउ

बलात्कारको आरोपमा पक्राउ

प्रतीकात्मक तस्बिर ।

काठमाडौं । बर्दियामा २२ वर्षीया एक महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

मधुवन नगरपालिका–६ बस्ने २८ वर्षीय शंकर सुनारलाई शनिबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको हो ।

इलाका प्रहरी कार्यालय सानोश्रीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend