शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

कोल्पुखोलामा अवस्थित भगवान जलेश्वरमा प्रतिस्ठा सम्पन्न

कोल्पुखोलामा अवस्थित भगवान जलेश्वरमा प्रतिस्ठा सम्पन्न

 

नुवाकोट । श्रावन २० गते नुवाकोट र धादिङको बिचमा रहेका कोल्पुखोलामा अवस्थित भगवान जलेश्वरमा प्रतिस्ठा गरियो । उहाँकै चरनबाट निस्केको जल सधै मरन प्रस्ताप भौतिक सरिरमा प्रबेश गरोस भनेर यसै सर्बशक्तिमान जलेश्वोर बिकास सस्थाका अध्यक्ष श्री होमनाथ पुडासैनीको आमा अग्नि कुमारी पुडासैनी ज्युको असिम इक्ष्या राख्नुभयको हुदा उहाँको इक्ष्यालाई साकार पार्न जलेश्वोर घाट बनाइ बिदिगत रुपमा प्रतिस्ठा गराइयो। प्रतिस्ठा गराउने गुरुहरु धार्मिक अभियन्ता बशुदेव रेग्मी तथा पनडित शिव रिमाल वयबृद्ध युद्ध प्रसाद मुडभरी थिए । सम्पुर्ण नुवाकोट धादिङ बासिको उपस्थितीमा प्रतिस्ठा सम्पन्न भयो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend