काठमाडौं । नेकपा एमालेका नेता झलनाथ खनाल र माधव नेपाल समूहका केन्द्रीय सदस्यहरुले धारणा राख्नेक्रम सकिएको छ । केन्द्रीय सदस्यहरुले आ–आफ्नो धारणा राख्नेक्रम सकिएको हो ।
अहिले स्थायी कमिटी सदस्यहरु छलफलमा बसेका छन् । छलफलपछि केन्द्रीय केन्द्रीय सदस्यहरुको एकीकृत धारणा नेता नेपालले सार्वजनिक गर्ने मेटमणि चौधरीले जानकारी दिए ।
बिहीबारबाट बुद्धनगरमा खनाल–नेपाल पक्षका केन्द्रीय सदस्यहरुको बैठक सुरु भएको हो ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend