शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

एक होटलबाट १ किलो ८६६ ग्राम सुनसहित तीनजना पक्राउ

एक होटलबाट १ किलो ८६६ ग्राम सुनसहित तीनजना पक्राउ

 

काठमाडौं । १ किलो ८ सय ६६ ग्राम सुनसहित तीनजना पक्राउ परेका छन् । उपत्यका अपराध अनुसनधान कार्यालययले सिनामंगलको सिरहा मगहानिया होटलबाट उनीहरुलाई पक्राउ गरेको एसपी कृष्ण कोइरालाले बताए ।

वैदेशिक रोजगारीबाट आउने व्‍यक्तिलाई प्रयोग गरेर विभिन्न घरायसी सामानमा लुकाएर सुन ल्याइएको प्रारम्भिक अनुसनधानमा खुलेको उनले बताए ।

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend