सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

अर्थ सचिवमा मरासिनी

अर्थ सचिवमा मरासिनी

 

काठमाडौँ । महालेखा नियन्त्रक मधु मरासिनीलाई अर्थ मन्त्रालयको सचिवमा सरुवा गरिएको छ । अर्थ मन्त्रालय स्रोतले दिएको जानकारी अनुसार मरासिनीले आइतबार कार्यभार सम्हाल्दै छन् । यसअघिका अर्थसचिव शिशिर ढुंगानालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयम सरुवा गरिएको छ ।

यसअघि बसेको मन्त्रिपरिषद्को बैठकले मरासिनीलाई अर्थसचिवको जिम्मेवारीमा ल्याउने र ढुंगानालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाउने निर्णय भएको थियो ।

 

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend