सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

छोटो समयमै “के जमाना आयो” तिज गितले तहलका पिटदै

छोटो समयमै “के जमाना आयो” तिज गितले तहलका पिटदै

काठमाडौं । “ के जमाना आयो” बोलको व्यङ्ग्यात्मक तीज गीत बजारमा आएको छ । यसमा मोतिराज खनाल र कमला पोखरेलको स्वर रहेको छ । मोतिराज खनालकै शब्द संगीतमा रहेको गीतमा शेखर खनाल र अंशु महर्जनको अभिनय रहेको छ ।
मदन खड्काको निर्देशनमा बनेको उक्त गीतको भिडियो श्रीधर खनालको लगानी रहेको छ ।  रेन्द्र भट्टले खिचेको उक्त भिडियोलाई अनिल रानाले सम्पादन गरेका छन् ।
उक्र गीत समसामयिक बिषयलाई कथा बनाएर बनाएकोले आम मानिसबाट राम्रो प्रतिक्रिया आएको गायक मोेतिराज खनाल बताउनुहुन्छ ।

 

https://www.youtube.com/watch?v=u0va8SwbfBw

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend