सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

नेपाल उद्योग वाणिज्य महासंघको साधारण सभा स्थगित

नेपाल उद्योग वाणिज्य महासंघको साधारण सभा स्थगित

काठमाडौं, ९ साउन । नेपाल उद्योग वाणिज्य महासंघको साउन २६ र २७ गते हुने भनिएको साधारण सभा तथा निर्वाचन स्थगित भएको छ ।

सरकारले लक डाउन समाप्त भएको घोषणा गरे पनि अर्को सूचना सार्वजनिक नभए सम्मलाई सभा सम्मेलन, पार्टी, शैक्षिक संस्था, सार्वजनिक तथा धार्मिक लगायतका कार्यक्रममा रोक लगाएका कारण महासंघको निर्वाचन स्थगित गरिएको हो ।
यसअघि चैतमा हुने भनिएको चुनाव तथा साधारणसभा पनि कोरोना भाइरस जोखिमका कारण सरेको थियोे ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend