सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

कर्णाली करिडाेर-चुवाखोला बेलिब्रिजको उद्घाटन; २६ वर्षपछि कर्णाली करिडोरले पायो पूर्णता

कर्णाली करिडाेर-चुवाखोला बेलिब्रिजको उद्घाटन; २६ वर्षपछि कर्णाली करिडोरले पायो पूर्णता

२३ असार , काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हुम्ला जिल्लामा कर्णाली करिडाेर-चुवाखोला बेलिब्रिजको उद्घाटन गरेका छन्। आइतबार ( २२ असार , २०८२ ) हुम्लाको खार्पुनाथ गाउँपालिका–५ को खार्पुको दोजाम कर्णाली नदीमाथि निर्माण भएको बेलिब्रिजको प्रधानमन्त्री ओलीले उद्घाटन गरे संगै २६ वर्षपछि कर्णाली करिडोरले पूर्णता पाएको छ। उक्त बेलिब्रिज निर्माणको जिम्मा नेपाली सेनाले लिएको थियो।

सो अवसरमा प्रधानमन्त्रीको साथमा रक्षामन्त्री, कर्णालीका मुख्यमन्त्री लगायत कार्यक्रममा उपस्थित थिए। त्यहाँका पुगेका ओली लगायतलाई स्थानीयले माला-खादाले स्वागत गरेका थिए।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend