बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

सुदूरपश्चिम विश्वविद्यालयले माग्यो शिक्षक तथा कर्मचारी

सुदूरपश्चिम विश्वविद्यालयले माग्यो शिक्षक तथा कर्मचारी

खबरब्रेकिंग, काठमाडौँ, असार २५ गते । सुदूरपश्चिम विश्वविद्यालयले शिक्षक तथा कर्मचारी माग गरेको छ । विश्वविद्यालयले करार सेवामा काम गर्नका लागि शिक्षक तथा कर्मचारी माग गरेको हो । जसअन्तरगत उपप्रध्यापक १ जना, सहायक प्रशासक १ जना, ल्याव असिस्टेण्ट १ जना रहेका छन ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend