सोमबार, कार्तिक १० २०८३

सोमबार, कार्तिक १० २०८३

पार्टि प्यालेस तथा क्याटटिङ ब्यावसायी संघ काठमाडौंको दशौ साधारण सभा तथा छैटौं अधिवेशन सम्पन्न

पार्टि प्यालेस तथा क्याटटिङ ब्यावसायी संघ काठमाडौंको दशौ साधारण सभा तथा छैटौं अधिवेशन सम्पन्न

खबरब्रेकिंग, काठमाडौं असार २४ गते । पार्टि प्यालेस तथा क्याटटिङ ब्यावसायी संघ काठमाडौंको दशौ साधारण सभा तथा छैटौं अधिवेशन सम्पन्न भएको छ । असार २३ गते काठमाडौंको क्षेत्रपार्टिमा अधिवेशन सम्पन्न भएको हो ।
दशौ साधारण सभा तथा छैटौं अधिवेशनले नयाँ कार्यसमिति सर्वसहमतीबाट चयन गरेको छ । अध्यक्षमा उत्तम प्रकाश शर्मा, बरिष्ठ उपाध्यक्षमा शिवभक्त रञ्जित, उपाध्यक्षमा सर्वज्ञ मुनी तुलाधर, उपाध्यक्षमा मंजय प्रकाश क्षेष्ठ महासचिवमा हरि पुडासैनी सचिवमा द्धारिका प्रसाद प्याकुरेल कोषाध्यक्षमा सुवास कुमार रिमाल चयन भएका छन भने सदस्यहरुमा सिता केसी, कमला क्षेष्ठ, नरेन्द्र पराजुली, राजाराम थापा, अमृत मानन्धर,रबिन्द्र महर्जन, प्रज्वल बज्राचार्य, टकि शेर्पा चयन भएका छन ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend