सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

धन ठुलो की मन ठुलो, घनश्यामले गरे पाच कठठा जग्गा दान

धन ठुलो की मन ठुलो, घनश्यामले गरे पाच कठठा जग्गा दान

झापाका घनश्याम जोशीले रु ५० लाख मूल्य पर्ने जग्गा वडा कार्यालयलाई दान गरेका छन् । जिल्लाको जुरोपानीका बासिन्दा घनश्याम जोशीले गौरादह नगरपालिका– ८ को वडा कार्यालय भवन निर्माणका लागि पाच कठठा जग्गा दान गरेका हुन । जोशीले उक्त जग्गा वडा कार्यालयको नाममा रजिष्टेशन पास गरेका छन । मुख्य सडकबाट वडा कार्यालयसम्म पुग्न सहायक बाटोका लागिसमेत निःशुल्क जग्गा दिने जोशी संग सहमति भएको वडाध्यक्ष भूमिराज पोखरेलको भनाई छ । उनले आगामी मंसिरदेखि भवन निर्माण थाल्ने बताए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend