सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

अर्घाखाँचीकी प्रसंशा रायमाझी लिटल मिस चर्चामा

अर्घाखाँचीकी प्रसंशा रायमाझी लिटल मिस चर्चामा

लोकतान्त्रिक बाम आन्दोलनका नेता अर्घाखाँची जिल्लाका पूर्व सांसदका उम्मेदवार लक्ष्मण रायमाझीकी नातिनी तथा अनेरास्ववियूका पूर्वनेता कमल रायमाझीकी छोरी प्रसंशा रायमाझी यति वेला चर्चामा छिन ।

उनी   Little Miss Heritage Nepal 2018  को दशौं स्थानमा पर्न सफल भएकोले सवैको ध्यान उनी माथि गएको छ । सानै देखी पठाई संगै अन्य क्रियाकलापमा पनि उनी उत्कृष्ट हुँदै आएको उनका आफन्तहरु बताउँछन ।

प्रसंशा रायमाझीको पठाई संगै बोली चाली सुन्दरता र अनुशासनमा पनि त्यतिकै मात्रामा प्रश्सनीय रहेको उनका लामो समय देखी पठाउदै आएका शिक्षकहरु बताउछन । नाचघरका पूर्व निर्देशक समेत रहेका लक्ष्मण रायमाझीले नातिनी प्रसंशा सवै कुरामा उत्कृष्ट भएको दावी गर्दै भोट हाल्न सवैलाई आग्रह गर्छन ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend