सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

५० करोडका खानेपानी आयोजना २५ करोड अनियमितता

५० करोडका खानेपानी आयोजना २५ करोड अनियमितता

नाका लागि ५० करोडको पाइप खरिद गर्दा नेपाल खानेपानी संस्थानबाटै २५ करोड घोटाला भएको छ । संस्थानद्वारा सञ्चालित बुटवल खानेपानी आयोजना र राप्ती खानेपानी आयोजनाका लागि पाइप खरिदमा अनियमितता भएको हो ।अनियमितता भएको उजुरीका आधारमा गरिएको छानबिनमा २५ करोड घोटाला भएको पाइएको हो । खानेपानी तथा सरसफाइमन्त्री विना मगरको निर्देशनमा मन्त्रालयले कानुनका उपसचिव गुणराज श्रेष्ठको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । आजको नयाँ पत्रिकादैनिकमा यसबारे विस्तृत खबर छापिएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend