सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

जनवर्गिय संगठनको एकताको बिषयमा नेकपाले छलफल अगाडी बढाउर्दै

जनवर्गिय संगठनको एकताको बिषयमा नेकपाले छलफल अगाडी बढाउर्दै

cWoIfåo kf6L{ Pstfaf/] s'/fsfgL k|wfgdGqL lgjf; afn'jf6f/df laxLaf/ g]skf-Pdfn]_sf cWoIf Pj+ k|wfgdGqL s]kL zdf{ cf]nL / g]skf-dfcf]jfbL s]Gb|_sf cWoIf k'ik sdn bfxfn kf6L{ Pstfaf/] s'/fsfgL ug'{x'Fb} . tl:a/M gjLg kf}8]n, /f;;

जनवर्गिय संगठनको एकता , बिधान लगायतका विषयमा छलफल गर्न बसेकोे नेपाल कम्युनिष्ट पार्टी(ने क पा)को सचिवालय बैठक सम्पन्न भएको छ । केही बिषयमा छलफल गरी बैठक टुंगिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा एकीकृत पार्टीको बिधान, भातृ÷जिल्ला स्तरीय संगठनहरुको एकीकरणको विषयमा छलफल भएको बताईएको छ । छलफलका विषयहरु टुंगोमा पुगिनसकेको आजै वा भोलि बिहान अर्काे बैठक बस्ने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । सबै नेताहरुले भातृ संगठनहरुको छिटो एकता गर्नका जोड दिएका छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend