शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

सम्पर्कविहीन भएकी लुम्बिनी प्रदेश सांसद सम्पर्कमा आइन

सम्पर्कविहीन भएकी लुम्बिनी प्रदेश सांसद सम्पर्कमा आइन

काठमाडौँ । हिजो शुक्रबार बिहानदेखि सम्पर्कविहीन भएकी लुम्बिनी प्रदेशकी सांसद बिमला कुमारी खत्री (वली) अस्पतालमा भेटिएकी छन् । माओवादी केन्द्रका अनुसार उनी बिरामी भएकोले उपचार गर्न अस्पताल भर्ना भएकी हुन् । उनले हिजोदेखि फोन नउठाएको कारण उनी सम्पर्कविहीन भएको हल्ला फैलिएको थियो । लुम्बिनी प्रदेश सभामा सत्तापक्ष अल्पमतमा रहेको कारण सत्ता जोगाउन सांसद किनबेच गर्न खोजेको आरोप विपक्षी गठबन्धनको छ ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend