शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

एमालेको स्थायी कमिटि बैठक बस्दै, नेपाल पक्ष भने सहभागी नहुने

एमालेको स्थायी कमिटि बैठक बस्दै, नेपाल पक्ष भने सहभागी नहुने

फाइल तस्बिर

 

काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटि बैठक शनिबार दिउँसो ३ बजे बस्दैछ । अध्यक्ष केपी शर्मा ओलीले बोलाएको बैठक ललितपुरको च्यासलमा रहेको तुलसीलाल स्मृति भवनमा बस्ने छ ।

बैठकमा केन्द्रीय विभागहरुको पूर्णता, विधान महाधिवेशनको तयारी तथा पार्टी सदस्यता नविकरण र वितरणका विषयमा छलफल हुने एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन् । सो बैठकमा नेता माधवकुमार नेपाल पक्ष भने सहभागी नहुने बताइएको छ ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend