शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

साउन १५ को अवसरमा नेकपा एमाले पार्टी कार्यलयमा आज २ बजेदेखि ३ बजेसम्म खीर खुवाउने

साउन १५ को अवसरमा नेकपा एमाले पार्टी कार्यलयमा आज २ बजेदेखि ३ बजेसम्म खीर खुवाउने

 

 

काठमाडौं । नेकपा एमाले केन्द्रीय कार्यलयमा आज खीर खुवाउने भएको छ । साउन १५ को अवसरमा एमालले पार्टी कार्यालय थापाथलीमा खीर खुवाउन लागेको हो ।

नेकपा एमाले स्रोतका अनुसार शुक्रबार दिउसो २ बजेबाट ३ बजेसम्म खीर खाने कार्यक्रममको आयोजना गरिएको छ । उक्त कार्यक्रममा एमाले पदाधिकारी तथा पत्रकारहरुलाई खीर खान आउन निमन्त्रणा गरिएको बताइएको छ ।

नेपाली परम्परा अनुसार साउन १५ मा दही चिउरा खाने प्रचलन रही आएको छ । किसानहरुले धान रोपिसकेपछि फुर्सदको समयमा खीर खाने चलन छ ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend