शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

चार जिल्लाको विवादलाई बहाना बनाएर महाधिवेशन रोक्नु हुँदैनः प्रदीप पौडेल

चार जिल्लाको विवादलाई बहाना बनाएर महाधिवेशन रोक्नु हुँदैनः प्रदीप पौडेल

 

काठमाडौँ । नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको प्रवक्तामा प्रदीप पौडेलले चार जिल्लाको विवादलाई बहाना बनाएर महाधिवेशन मिति सार्न नहुने बताएका छन्।

प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक जारी रहेका बेला पौडेलले यसो भनेका हुन्।

३५ जिल्लामा विवाद हुँदा हुँदै पनि कांग्रेसको १३ औँ महाधिवेशन भएको स्मरण गराउँदै उनले केही वडा र जिल्लाको विवाद बहानामा भदौमा हुने भनिएको महाधिवेशन सार्नु उचित नहुनेमा जोड दिए।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend