शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

राजकिशोरलगाएतका नेता यादव समूहमा

राजकिशोरलगाएतका नेता यादव समूहमा

 

काठमाडौँ । निर्वाचन आयोगमा जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय कार्यकारिणी समिति सदस्यहरुको सनाखत ‘हेड काउन्ट’ जारी छ । सनाखतमा जसपाका अर्का अध्यक्ष महन्थ ठाकुर पक्षका नेताहरुले समेत यादव पक्षलाई समर्थन गरेका छन् ।

यादवको पक्षमा हस्ताक्षर गरेका नेता मनिष सुमनले आफूले पार्टी एकताको पक्षमा हस्ताक्षर गरेको बताएका छन् । उनीसँगै अर्का नेता राजकिशोर यादवले पनि हस्ताक्षर गरेका छन् ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend