बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

त्रिविका रोकिएका परीक्षा आजदेखि सुरुः प्रवेशपत्र र विषय नमिले पनि समन्वय गरी परीक्षा दिन मिल्ने

त्रिविका रोकिएका परीक्षा आजदेखि सुरुः प्रवेशपत्र र विषय नमिले पनि समन्वय गरी परीक्षा दिन मिल्ने

काठमाण्डौ । त्रिभुवन विश्वविद्यालयका रोकिएका परीक्षा आजदेखि सुरु भएका छन् । स्नातक तहको पहिलो वर्षको वार्षिक परीक्षा आजदेखि सुरु भएको हो ।

भोलिदेखि व्यवस्थापनको परीक्षा सुरु हुँदैछ । कोरोना महामारीका कारण झण्डै दुई वर्षमा पहिलो वर्षको परीक्षा दिन पाएका विद्यार्थीलाई परीक्षा पूर्वको व्यवस्थापन सहज नहुँदा समस्या भएको छ ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend