शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

लक्ष् दोहोरि क्लबले ल्यायो भाग्य चम्काउने खेल ! भाग लिनुहोस तपाईंको भाग्य चम्किने छ

लक्ष् दोहोरि क्लबले ल्यायो भाग्य चम्काउने खेल ! भाग लिनुहोस तपाईंको भाग्य चम्किने छ

 

 

प्रदीप ओली, काठमाडौ । लक्ष् दोहोरि क्लबले अचम्मको खेल खेलाउने तयारीको अन्तिम चरणमा रहेको छ । यो खेलमा भाग्यशाली प्रतियोगीले नगद रु ६० लाख नगत सहित अन्य उपहारहरु पनि प्राप्त गर्न सक्ने छन ।

डिजिटल माध्यमबाट खेलिने यो खेल ६० राउण्ड सम्म खेलाईने र खेल हुदाको दिन राष्ट्रिय कलाकारहरुको साथमा पुर्ण मनोरञ्जनका साथ खेलाउने तयारी भएको लक्ष दोहोरी क्लबका संचालक तथा यस खेलका संयोजक बिवश कृष्ण गुरुङले जानकारी दिएका छन । गुरुङका अनुसार यस खेलमा ५ हजार देखी पुरस्कार रहेको र ६० राउन्ड सम्म खेल्दा पनि कुनै पुरस्कार नपरेमा नगद ६० लाख र परिवार सहित एक महिना नेपाल भ्रमणको व्यवस्था गरिएको छ , भने खेलमा भाग लिन ५०० दस्तुर लाग्ने छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend