शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

ओलीले जवाफ फर्काउन नसक्ने गरी कांग्रेसका नेता सिंहले ओलीमाथि उठाए गम्भिर प्रश्न

ओलीले जवाफ फर्काउन नसक्ने गरी कांग्रेसका नेता सिंहले ओलीमाथि उठाए गम्भिर प्रश्न

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद प्रकाशमान सिंहले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथि प्रश्न उठाएका छन् । चुनाव अघि नेपाली कांग्रेसको अन्तिम प्रधानमन्त्री शेरबहादुर देउवा भनेकोे स्मरण गर्दै अहिले कांग्रेसकै सरकार कसरी आयो भन्दै प्रश्न उठाएइका हुन् ।

“एकजना नेता चु्नाव अघि कांग्रेसको अन्तिम प्रधानमन्त्री शेरबहादुर देउवाभन्दै हुँङकार गर्नुहुन्थ्यो,” सिंहले प्रश्न गरे, “तर, खोइ दुईतिहाई आज कहाँ गयो ? जनताले दिएको म्याण्डेट कहाँ गयो ? उनले जनमत पाएर पनि सत्ता संचालन गर्न नसकेका कारण कांग्रेसले २३ प्रतिशत मात्र सिट पाएर पनि सत्ता सम्हाल्नु परेको बताए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend