सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

संविधानविद् काशिराज दाहालको मुटुको सफल शल्यक्रिया

संविधानविद् काशिराज दाहालको मुटुको सफल शल्यक्रिया

 

 

काठमाडौं । संविधानविद् काशिराज दाहालको मुटुको शल्यक्रिया गरिएको छ। वरिष्ठ चिकित्सक भगवान् कोईराला र उनको टिमले दाहालको मुटुको सफलतापूर्वक शल्यक्रिया सम्पन्न गरेका हुन् ।

हाल उनी खतरामुक्त रहेको उनका दाजु डा रामप्रसाद दाहालले जानकारी दिए। दाहालको मुटुमाअचानक समस्या देखिएपछि उनलाई महाराजगञ्जस्थित त्रि वि शिक्षण अस्पताल को मनमोहन कार्डियोथोरासिक एण्ड भास्कुलर सेन्टरमा भर्ना गरिएको छ।
हाल सघन कक्ष आईसियुमा उनको उपचार भइरहेको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend