फाइल तस्विर
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री शेरबहादुर देउवाको विपक्षमा भोट हाल्न प्रतिनिधिसभा हलमा प्रवेश गरेका छन् । बैठक अवधिभर सभा बाहिर बसेका ओली मतदान गर्ने बेलामा सभाहलमा प्रवेश गरेका हुन् । सभा हलमा प्रवेश गरेर ओलीले प्रधानमन्त्री देउवासँग हात मिलाएका थिए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend