शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

ओली सरकारले सिफारिस गरेका ११ राजदूत नियुक्ति खारेज

ओली सरकारले सिफारिस गरेका ११ राजदूत नियुक्ति खारेज

sf7df8f}F, @& c;f/M af3 / dfgj åG4nfO{ 6fg]{ k|efjsf/L sfo{qmd Nofpg k|dsf] lgb]{zg k|wfgdGqL s]kL zdf{ cf]nL af3 / dfgj tyf cGo hgfj/;Fusf] åGånfO{ 6fg]{ sfo{qmd k|efjsf/L agfpg ;DaGw lgsfonfO{ k|wfgdGqL lgjf; afn'jf6f/df zlgaf/ cfof]lht /fli6«o af3 ;+/If0f ;ldltsf] ;ftf}F a}7sdf lgb]{zg lbFb} . tl:a/ ;f}hGoM k|wfgdGqLsf] ;lrjfno÷/f;;

 

 

काठमाडौँ । संसदीय प्रक्रिया छलेर ओली सरकारले ११ मुलुकका सिफारिस गरेका राजदूतको नियुक्ति सरकारले खारेज गरेको छ ।

साउन १ गते बसेको मन्त्रिपरिषद् बैठकले राजदूत नियुक्ति खारेज गरेको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दियो । मन्त्रालय स्रोतका अनुसार राजदूत सिफारिस भएकाहरुको सम्बन्धित मुलुकमा एग्रिमो का लागि पत्राचार समेत गरिएको थियो । गत जेठ १ गते ओली सरकारले विभिन्न मुलुकका लागि राजदूत नियुक्तिका लागि सिफारिस गरेको थियो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend