काठमाडौँ । एमाले स्थायी कमिटी बैठक ललितपुरमा सुरु भएको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानको भवनमा एमालेको स्थायी कमिटी बैठक सुरू भएको हो ।
बैठकमा सर्वोच्चको आदेश, आदेशकै कारण सत्ताबाट बाहिरिनुको कारणबारे पनि छलफल हुनेछ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend