शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

प्रधानमन्त्री देउवा बालुवाटार सर्दै

प्रधानमन्त्री देउवा बालुवाटार सर्दै

Nepali Congress President Sher Bahadur Deuba arrives for the Parliament meeting at Parliament Building, Baneshwor in Kathmandu on Wednesday, 24 May, 2017. Photo: Dipesh Shrestha/Nagarik/Republica

फाइल फोटो

काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवा आज सरकारी निवास बालुवाटार सर्दै छन । उनी आज बालुवाटार सर्न लागेका हुन । धेरैजसो काम गर्दा शुभ साइत हेर्ने उनले आज पनि साइत पारेर बालुवाटार सर्न लागेको बुझिएको छ ।

साउने सङ्क्रान्ति पनि परेकाले पूजापाठ गरेर उनी आज सरकारी निवास जाने निजी सचिवालयले जनाएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले सोमवार संसद पुनःस्थापना गर्दै देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएपछि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली अस्ति निजी निवास बालकोट सरि सकेका छन ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend