शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

गाउँपालिकाका अध्यक्ष थापाको निधन

गाउँपालिकाका अध्यक्ष थापाको निधन

 

गुल्मी । गुल्मीको गुल्मीदरबार गाउँपालिकाका अध्यक्ष अशोकुमार थापाको ७४ वर्षको उमेरमा निधन भएको छ । आज बिहान अध्यक्ष थापाको उपचारको क्रममा काठमाडौंमा निधन भएको गाउँपालिकाकी उपाध्यक्ष मीना भण्डारीले पुष्टि गरिन् । अध्यक्ष थापा विमारी भएर १० दिनअघि अस्पताल भर्ना भएका थिए । थापा ब्लड क्यान्सरबाट पीडित थिए । अध्यक्ष थापाका चार जना छोराहरु छन् ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend