शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

एका बिहानै विप्लवले भेटे माधव नेपाललाई

एका बिहानै विप्लवले भेटे माधव नेपाललाई

 

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई भेटेका छन्।

बिहीबार बिहान विप्लव नेपाललाई भेट्न उनको निवास कोटेश्वर पुगेका थिए। विप्लव नेता धर्मेन्द्र बाँस्तोलाको साथमा माधव नेपाललाई भेट्न पुगेका हुन्। उनीहरुले बुधबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेटवार्ता गरेका थिए। प्रचण्डसँगको भेटमा विप्लवले पूर्व माओवादीहरुको एकताका लागि प्रस्ताव गरेका थिए।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend