शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

प्रधानमन्त्री देउवा माधव नेपाललाई भेट्न उनकै निवासमै पुगे पछि एकाएक तात्यो राजनीति

प्रधानमन्त्री देउवा माधव नेपाललाई भेट्न उनकै निवासमै पुगे पछि एकाएक तात्यो राजनीति

 

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा (एमाले)का नेता माधवकुमार नेपाललाई भेट्न उनकै निवास पुगेका छन् । बुधबार प्रधानमन्त्री देउवा कोटेश्वरस्थित नेता नेपालको निवास पुगेका हुन् ।

प्रधानमन्त्री देउवा धन्यवाद दिन र विश्वासको मत माग्नका लागि नेपालको निवास पुगेको बताइएको छ ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend