नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा माओवादीका नेता नेता नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ।
प्रचण्ड, विप्लव र धर्मेन्द्र बास्तोलाबीच खुमलटारमा भेटवार्ता भएको हो। केपी ओली नेतृत्वको सरकारसँग तीन बुँदे सहमति गर्दै विप्लव माओवादी शान्ति प्रक्रियामा आएको थियो।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend