शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

प्रधानमन्त्रीको शपथ साँझ ६ बजे

प्रधानमन्त्रीको शपथ साँझ ६ बजे

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार साँझ ६ बजे पद तथा गोपनीयताको शपथ लिने भएका छन्।

सोमबार सर्वोच्च अदालतले दुई दिन भित्र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न दिएको आदेशलाई राष्ट्रपति विद्यादेवी भण्डारीले कार्यान्वयन गर्दै साँझ ६ बजे शपथ गराउने भएकी हुन्। देउवाले शपथ लिएसँग कांग्रेस र माओवादी केन्द्रबाट थोरै व्यक्तिले पनि मन्त्रीको शपथ लिने तयारी गरेका छन्।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend