शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

बिर्तामोडमा महिलाको शव भेटियो

बिर्तामोडमा महिलाको शव भेटियो

झापा । झापाको बिर्तामोड नगरपालिका–५ मा २५ वर्षीया सिर्जना बस्नेतको शव भेटिएको छ । पूर्वपश्चिम राजमार्गको सुगम पेट्रोलपम्प नजिकै बस्नेतको शव भेटिएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले आमा, दाजुभाउजूसहितको परिवारसँग बस्दै आएकी बस्नेतले बिर्तामोडमै रहेको एउटा सहकारी संस्थामा काम गर्ने गरेको पाइएको बताए । घटनाको अनुसन्धान भइरहेको प्रवक्ता थापाले बताए ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend