शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

दीपक मनाङेले पाए खेलकुद मन्त्रालयको जिम्मेवारी

दीपक मनाङेले पाए खेलकुद मन्त्रालयको जिम्मेवारी

 

काठमाडौं । गण्डकी प्रदेश सरकारमा लामो समयदेखि विनाविभागीय मन्त्री रहेका हरिशरण आचार्य र राजीव गुरुङ (दीपक मनाङे) ले मन्त्रालयको जिम्मेवारी पाएका छन् । जनता समाजवादी पार्टीका आचार्यले ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी पाएका छन् भने स्वतन्त्र सांसद दीपक मनाङेले खेलकुद मन्त्रालयको जिम्मेवारी पाएसँगै आजै पदभार पनि ग्रहण गरेका छन् । यसअघि भागबण्डाको विषय नमिल्दा जिम्मेवारी बाँडफाँड हुन सकेको थिएन ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend