शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

पेस्तोलसहित एक युवक पक्राउ

पेस्तोलसहित एक युवक पक्राउ

 

बाँके । बाँकेमा प्रहरीले अटोमेटिक पेस्तोलसहित बुधबार दिउँसो एक युवकलाई पक्राउ गरको छ । पक्राउ पर्नेमा नेपालगञ्ज उपमहानगरपालिका–१२ घर भई वडा नम्वर २१ को पुरैनामा बस्ने ३१ वर्षीय अजिज अहमद शेष रहेका छन् । उनको साथबाट एक थान अटोमेटिक पेस्तोल बरामद गरिएको प्रहरी जानकारी दिएको छ ।

निलो रंगको जेन्स एटलस साईकल चढेर पुरैनाबाट राँझतर्फ जाँदै गरेको अवस्थामा प्रहरीले चेकजाँच गर्ने क्रममा पेस्तोलसहित उनलाई नियन्त्रणमा लिई अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend