सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

अष्ट्रेलियाको सिड्नीमा एक साता थपियो लकडाउन

अष्ट्रेलियाको सिड्नीमा एक साता थपियो लकडाउन

 

, काठमाडौं । अष्ट्रेलियाको सिड्नीमा लगाइएको लकडाउन एक सताका लागि थप गरिएको छ । कोरोना भाइरस (कोभिड(१९) को जोखिम अझै कायम रहेको भन्दै सिड्नीको लकडाउन एक साताका लागि थप गरिएको हो ।

न्यु साउथ वेल्सको सरकारले न्यु साउथ वेल्सको सरकारले लकडाउनको कारण परिवार र व्यवसायले भोग्नुपरेको दबाब र दुःखबारे जानकार रहे पनि कोरोनाको डेल्टा भेरियन्टको संक्रमण बढिरहेको भन्दै कठिन निर्णय लिनुपरेको बताएको छ । गत जुन २६ मा सिड्नीमा पहिलोपटक लकडाउन गरिएको थियो । यससँगै अब सिड्नीको लकडाउन जुलाई १६ सम्मका लागि लम्बिएको छ ।  एजेन्सीहरुको सहयोगमा

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend